डीभी भर्नालाई पासपोर्ट नम्बर र इमेल अनिवार्य

डीभी भर्नालाई  पासपोर्ट नम्बर र इमेल अनिवार्य

१५ असोज, काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन […]

नेपाल टेलिकमको फोरजी सेवा सातै प्रदेशमा

नेपाल टेलिकमको फोरजी सेवा सातै प्रदेशमा

नेपाल टेलिकमले आजदेखि सातै प्रदेशमा फोरजी सेवा सुरु गर्ने भएको छ। यसअघि काठमाडौं र पोखरामा मात्र फोरजी सेवा दिंदै आएको टेलिकमले आजदेखि सातै प्रदेशका प्रमुख सहरमा सेवा विस्तार गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने यो सेवा एड्भान्स प्रविधिमा आधारित भएको टेलिकमले जानकारी दिएको छ। सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख […]

चीन स्थापना दिवस: कम्युनिस्ट पार्टीले कसरी देशमा शासन गर्छ

चीन स्थापना दिवस: कम्युनिस्ट पार्टीले कसरी देशमा शासन गर्छ

अक्टोबर १, १९४९ देखि चीनमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) को एकछत्र राज चल्दै आएको छ। अध्यक्ष माओको बेलादेखि नै कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै चीनलाई आजको आर्थिक महाशक्ति बनाइदिएको हो। तर त्यसक्रममा त्यो दलले कुनै विपक्षीलाई सहेको छैन र विद्रोहलाई दबाउँदै आएको छ। जनवादी गणतन्त्र चीनले भर्खरै आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव मनाएको छ। यही […]

गम्भीर खतरामा पृथ्वी

गम्भीर खतरामा पृथ्वी

बीबीसी । विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले पहिले ठानिएभन्दा तीव्र गतिले समुद्रको सतह बढिरहेको देखाएको छ। ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेकोले यस्तो भएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको अनुसन्धान प्रतिवेदनले बाढी तथा आँधीबेहरीका घटनाहरूको सङ्ख्या अझै बढ्ने देखाएको छ। उक्त अनुसन्धानले यो शताब्दीको अन्तसम्ममा दशौँ करोड मानिस आफ्ना […]

इन्टरनेट स्पीडमा नेपाल भारतभन्दा अगाडि

इन्टरनेट स्पीडमा नेपाल भारतभन्दा अगाडि

एजेन्सी । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा छ । यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको दक्षिण कोरियाको […]

मकवानपुरमा सामाजिक सञ्जालमा प्रतिबन्ध

मकवानपुरमा सामाजिक सञ्जालमा प्रतिबन्ध

हेटौंडा–जिल्ला समन्वय समिति, मकवानपुरले कार्यालय समयमा कार्यालयमा सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाएको छ । जिसस, मकवानपुरको आइतबार बसेको ५० औं बोर्ड बैठकले कार्यालय समयमा कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको हो । जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधिले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जानकारी दिए। […]

वैज्ञानिकले पत्ता लगाए ३३ दिनमा एक वर्ष हुने पृथ्वी

वैज्ञानिकले पत्ता लगाए ३३ दिनमा एक वर्ष हुने पृथ्वी

वैज्ञानिकले ३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ। त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको छ।यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ भन्ने युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले बताएका छन्। […]

फेसबुकबाट लाइक फिचर हट्दै

फेसबुकबाट लाइक फिचर हट्दै

व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको […]

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

काठमाडौं – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । यही असोज ३ गते संविधान दिवस मनाइन लागेको अवसर पारेर टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा उपलब्ध गराउने अफर ल्याएको हो । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको छ । सुविधा […]

ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ। ग्राउन्ड स्टेसन ललितपुरको […]