विश्व वरीयतामा पारस खड्का धोनी र क्रिस गेलभन्दा अघि !

विश्व वरीयतामा पारस खड्का  धोनी र क्रिस गेलभन्दा अघि !

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आईसीसी टी–ट्वान्टी विश्व वरीयतामा आफ्नो स्थान कायम राखेका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा पारस ६६औं स्थानमा यथावत छन् । उनले ४ सय १७ रेटिङ अंक पाएका छन् । पारसभन्दा तल महेन्द्रसिंह धोनी ७० र क्रिस गेल ७४औं स्थानमा रहेका छन् ।वरीयताको पहिलो स्थानमा भने पाकिस्तानका बबर […]

सन्दीप लामिछानेले ब्याटिङमा पनि खेल देखाई टोलीलाई जित दिलाउने अवसर गुमाए

सन्दीप लामिछानेले ब्याटिङमा पनि खेल देखाई टोलीलाई जित दिलाउने अवसर गुमाए

बार्बाडोज : क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत सोमबार राति(नेपाली समय मंगलाबार बिहान)को खेलमा उत्कृष्ट बलिङ गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले ब्याटिङमा पनि खेल देखाई टोलीलाई जित दिलाउने अवसर गुमाएका छन् । सोमबार सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जमैका टेल्लवाससँग प्रतिस्पर्धा गरेको थियो । बार्बाडोजले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा सबै […]

सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन

सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन

क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । वार्बाडोसमा आवद्ध सन्दीप मंगलबारको खेलपछि नेपाली राष्ट्रिय टोलिले खेल्ने सिरिजका लागि सिंगापुर जानेछन् । सन्दीपको टिम बार्वाडोसले जमैका तलवालाई १२७ रनमा अल आउट गार्दा सन्दीपले महत्वपूर्ण २ विकेट लिएका थिए । आफ्नो स्पेलमा सन्दीपले १७ रन खर्चिँदै कप्तान चाड्विक वाल्टन र ड्वान सिम्थलाई आउट […]

फिफा वर्ष खेलाडी आज घोषणा हुँदै

फिफा वर्ष खेलाडी आज घोषणा हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्ड आज (सोमबार) घोषणा गरिँदैछ । इटालीको मिलानमा आयोजना हुने कार्यक्रममा वर्ष खेलाडी (महिला, पुरुष) र वर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ । फिफाको अन्तिम मनोनयनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार डिफेन्डर भिर्गिल भान डाइक रहेका छन् । […]

९ विकेटले हारेर पनि खुसी छन् कोहली

९ विकेटले हारेर पनि खुसी छन् कोहली

काठमाडौं। हिजो भएको दक्षिण अफ्रिकासँगको तेस्रो टि–२० मा भारत ९ विकेटले पराजित भयो । तर, भारतीय कप्तान विराट कोहलीले भने रारेर पनि आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । हिजोको खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको थियो । सामान्यतया यो पिचलाई लक्ष्य पिछा गर्ने टिमको अनुकूल पिच मानिन्छ तर कोहलीले यहाँ पहिले ब्याटिङ गर्ने निर्णय […]

फिफा बरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा बरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२ असोज, काठमाडौं । विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा)ले आज बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो । यसअघि नेपाल १६६औं स्थानमा थियो । नेपालले यहि भदौ १९ गते कुबेतसँग विश्वकपको दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा […]

नेदरल्यान्ड्सका फुटबलर फर्नान्डो रिक्सनको आज निधन

नेदरल्यान्ड्सका फुटबलर फर्नान्डो रिक्सनको आज निधन

१ असोज, काठमाडौं । नेदरल्यान्ड्सका फुटबलर फर्नान्डो रिक्सनको आज निधन भएको छ । इंग्लिस क्लब रेन्जर्सका पूर्वमिडफिल्डर समेत रहेका फर्नान्डोको ४३ वर्षको उमेरमा बुधबार विहान अस्पतालमा निधन भएको बीबीसीले उल्लेख गरेको छ । फर्नान्डो लामो समयदेखि मोटर न्युरोन नामक रोगबाट पीडित थिए । २००० देखि २००६ सम्म रेन्जर्सबाट खेलेका फर्नान्डोले सन् २०१० देखि २०१३ सम्म […]

मेलबर्न स्टार्सबाटै सन्दीप लामिछाने बिग बास खेल्ने

मेलबर्न स्टार्सबाटै सन्दीप लामिछाने बिग बास खेल्ने

काठमाडौं : नेपालका युवा स्पीनर सन्दीप लामिछाने लगातार दोस्रो सिजन अस्ट्रेलियाको व्यावशायीक क्रिकेट लिग प्रतियोगिता बिग बास लिग-बीबिएलमा आबद्ध भएका छन्। गत संस्करणको उपविजेता मेलबर्न स्टार्सले सन्दीपलाई लगातार दोस्रो सिजन आबद्ध गरेको हो। सन्दीपलाई आबद्ध गरिएको रकमबारे भने मेलबर्नले केही खुलाएको छैन। गत सिजन सन्दीपले ८ खेलमा ११ विकेट लिएका थिए। मेलबर्न फाइनलसम्म पुग्दा सन्दीपको […]

अर्काे मेसी बन्ने लयमा १६ वर्षीय फाती

अर्काे मेसी बन्ने लयमा १६ वर्षीय फाती

स्पेन : स्पेनिस ला लिगाको शनिबारको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५-२ को जित निकाल्यो । प्रभावशाली जित भन्दा पनि त्यस खेलमा बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी अन्सुमान फातीले गरेको प्रदर्शनको निकै चर्चा भइरहेको छ । तीन खेलमा मौका पाएका १६ वर्षीय फाती बार्सिलोनाका लागि दोस्रो गोल गर्न सफल भएका छन्। मेसी वा स्वारेजको स्थानमा स्ट्राइकरको जिम्मेवारी पाएका […]

पहिलो पटक विदेशी धावकसहित जुम्ला रारा अल्ट्रा म्याराथन आरम्भ

पहिलो पटक विदेशी धावकसहित जुम्ला रारा अल्ट्रा म्याराथन आरम्भ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी जुम्ला रारा अल्ट्रा म्याराथन आइतवार बिहान आरम्भ भएको छ। खेलकुदको माध्यमबाट जुम्लाको रारालाई चिनाउने उद्देश्यका साथ म्याराथनको आयोजना गरिएको म्याराथन धावक हरि रोकायाले बताए। उनका अनुसार हाई अल्टिट्युड ट्रेनिङ सेन्टरका लागि उपयुक्त भएकोले खेलको अभ्यासमा सघाउनका निम्ति पनि म्याराथनको आयोजना गरिएको हो। प्रतियोगितामा तीन सय जनाभन्दा बढी खेलाडी सहभागी भएका […]