इटहरीमा सामूहिक बलात्कार, तीन जना पक्राउ, दुई फरार

इटहरीमा सामूहिक बलात्कार, तीन जना पक्राउ, दुई फरार

इटहरी / एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही घटनामा […]

गर्लफ्रेण्डको लाश सुटकेसमा लुका खोजेको नाटक

गर्लफ्रेण्डको लाश सुटकेसमा लुका खोजेको नाटक

सिड्नी (एजेन्सी)। एक डेन्टिस्टले आफ्नी पूर्व प्रेमिकाको हत्या गरेपछि उनको शवलाई सुटकेसमा बन्द गरे त्यसपछि उनलाई खोजेको नाटक गर्न थाले । यो घटना अस्ट्रेलियाको सिड्नीको हो । भारतीय मूलकी ३२ वर्षकी प्रिती रेड्डीको हत्या गरेपछि आरोपीले प्रितीका परिवारसँग उनलाई खोज्न सहयोग गर्नेसमेत बताएका थिए । घटनाको ६ महिनापछि प्रितीकी बहिनी नित्याले हत्याराको बारेमा कैयौं खुलासा […]

श्रीमानले गरे आत्महत्या गरेपछी शवमाथि अधिकारको माग गर्दै सात श्रीमतीबीच झगडा

श्रीमानले गरे आत्महत्या गरेपछी शवमाथि अधिकारको माग गर्दै सात श्रीमतीबीच झगडा

यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो । आत्महत्यापछि शवमाथि अधिकारको युद्ध: आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि अधिकार जतानका लागि […]

इलामको चियाबारी भित्र देखिएको सुन्दर पोखरी

इलामको चियाबारी भित्र देखिएको  सुन्दर पोखरी

इलाम – इलाममा धेरै आकर्षक चियाबारी छन् । चियाबारी हेर्न जाने पर्यटक त्यो दृश्य देखेर भुतुक्कै हुने गर्छन् । यस्तै इलाम बजार नजिकै रहेको एक चियाबारी भित्र एक आकर्षक पोखरी रहेको छ। तस्वीर टीकाप्रसाद खतिवडाले खिचेका हुन् । चियाबारी भित्र निर्माण गरिएको उक्त पोखरी निकै सुन्दर छ । सुन्दर चियाबारी बीचमा निर्माण गरिएको पोखरीले अझ […]

श्रीमानलाई छाडेर प्रेमीसँग भाग्दा भारतको कोठीमा

श्रीमानलाई छाडेर प्रेमीसँग भाग्दा भारतको कोठीमा

जलेश्वरः महोत्तरीको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकोमा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए । बैठाले उनलाई […]

बिहेको गाडीबाटै बेहुली बेपत्ता

बिहेको गाडीबाटै  बेहुली बेपत्ता

भर्खर बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको गाडीबाटै बेहुली बेपत्ता भएपछि बेहुला तनाबमा परेका छन् । बेपत्ता भएकी बेहुली माइतीको सम्पर्कमा पनि आएकी छैनन् । बेहुला र बेहुली तर्फका पूरै परिवार र जन्तीसमेत बेहुली खोज्न लागिपरेका छन् । बेहुली बेपत्ता भएको उजुरी प्रहरीमा दिइएको छ । तर बेहुली अझै भेटिएकी छैनन्।बेहुली शनिबार बिहान […]

विश्व शान्ति तथा एकीकृत परिवार संघले गर्यो क्यान्सर पिडितलाई सहयोग

विश्व शान्ति तथा एकीकृत परिवार  संघले गर्यो क्यान्सर पिडितलाई सहयोग

भरतपुरको विपि कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सर पिडित राक्सिराङ– ४ देवीटार मकवानपुरका निवासी आईत सिंह ब्लोनलाई सहयोग प्राप्त भएको छ । ब्लोनलाई विश्व शान्ति तथा एकीकृत परिवार संघ -FFWPU– NEPAL चितवन शाखा र सिद्धान्त अनसन्धान महाविद्यालय संघ -CARP– NEPAL ले १० हजार आर्थिक सहयोग गरेको हो । विगत ३ महिना देखि उपचार रत ब्लोनको […]

दलित महिलाको पिडा, काजकिरियामा पण्डित नै आएनन्

दलित महिलाको पिडा, काजकिरियामा पण्डित नै आएनन्

झापा। झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा नि’धन भयो । श्रेष्ठको नि’धनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैला भयो । श्रेष्ठकी कान्छी बुहारी दलित भएकाले उनलाई छेउमा गएर छुन पनि दिइएन । श्रेष्ठका कान्छा छोरा दिलिपले इलामकी अमृता परियारसँग सात वर्ष अघि विवाह गरेका हुन् । […]

१ सय ६० वर्षसम्म मज्जाले बाँच्ने यो सुन्दर समुदाय

१ सय ६० वर्षसम्म मज्जाले बाँच्ने यो सुन्दर  समुदाय

काठमाडौं। सुन्दरताप्रति आकषिर्त नहुने को होला । महिलाको सुन्दरताको विश्वभर चर्चा हुने गरेको छ । विश्वका सवैभन्दा राम्रा महिला कहाँ बस्छन् होला भन्ने पनि धेरैको चासोको विषय बन्ने गरेको पाइन्छ ।एक अनुसन्धानका अनुसार विश्वका सवैभन्दा सुन्दर र बुढ्यौलीले प्रभाव पार्ने महिला पाकिस्तानमा बस्छन् । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै […]

तीन छोरी जन्माएकी आमा र शिशुको हेलीकोप्टरबाट उद्धार

तीन छोरी जन्माएकी आमा र शिशुको  हेलीकोप्टरबाट उद्धार

काठमाडौं, दार्चुलामा तीन छोरीलाई जन्म दिएकी आमा र शिशुको नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्दार गरिएको छ। तीन छोरीलाई जन्म दिने जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुहरुलाई आज उपचारको लागि हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ। आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि […]