फैलिँदै डेंगु भन्दा डरलाग्दो रोग, ६१ जिल्लामा पुग्यो स्क्रब टाइफस, कसरी जोगिने?

फैलिँदै डेंगु भन्दा डरलाग्दो रोग, ६१ जिल्लामा पुग्यो स्क्रब टाइफस, कसरी जोगिने?

असोज ७, २०७६ काठमाडौं : डेंगुले प्रकोपको रुप लिइरहँदा त्यो भन्दा ३० गुणा भन्दा बढी घातक मानिने स्क्रब टाइफस ६१ जिल्लामा फैलिएको छ। मुसामा हुने माइट नामको जीवाणुबाट मानिसमा सर्ने स्क्रब टाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म ६ सय ९५ जना संक्रमित भइसकेका छन्। यसकै कारण तीनजनाले ज्यान गुमाइ सकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]

देशका ६१ जिल्लामा स्क्रब टाइफस

देशका ६१ जिल्लामा  स्क्रब टाइफस

काठमाडौं : स्क्रब टाइफसको संक्रमण ६१ जिल्लामा फैलिएको छ। मुसामा पाइने माइट (परजीवी)को टोकाइबाट यो रोग लाग्छ। दुई महिनामा झन्डै ७ सय व्यक्ति बिरामी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार माइट मुसाको शरीरबाट झाडीतिर पाइन्छ। साउनको पहिलो सातादेखि स्क्रब टाइफसका विरामी फेला पर्न थालेका हुन्। […]

अब अण्डाको मूल्य बढी लिए कडा कारवाही हुने

अब अण्डाको मूल्य बढी लिए कडा कारवाही हुने

काठडमौं । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आज देखि अण्डाको मूल्यमा एक रुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा १२ रुपैयाँ कायम गरिएको छ । सङ्घको केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित छलफलमा अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी […]

स्वास्थ्य चौकीनै दिन्छ म्याद गुज्रेका औषधि

स्वास्थ्य चौकीनै दिन्छ म्याद गुज्रेका  औषधि

६ असोज, सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो । केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका […]

३६ घन्टाभित्र ८ करोडको ज्यान लिन सक्ने विनाशकारी भाइरस संसारभर फैलिँदै

३६ घन्टाभित्र ८ करोडको ज्यान लिन सक्ने विनाशकारी भाइरस संसारभर फैलिँदै

संसारसामु एक ठूलो चुनौती आउने भएको छ । यो चुनौती हावामा फैलिने एक विनाशकारी भाइरस हुनेछ, जसले चुनौती दिएको अर्थात् संकेत दिएको ३६ घन्टामा पूरै संसारमा फैलिनेछ । यसका कारण संसारका आठ करोड मानिसको मृत्यु हुन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्वप्रमुखले यो सावधानी जारी गरेका छन् । उनले यसलाई अहिलेसम्मकै […]

भक्तपुरमा १९७ जना डेंगु सङ्क्रमित

भक्तपुरमा १९७ जना  डेंगु सङ्क्रमित

भक्तपुर, २ असाेज : देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको […]

कार्यालयमा कर्मचारीले सही समयमा ठीक फैसला लिन नसक्नुको मुख्य कारण पेट भोको हुनु

कार्यालयमा कर्मचारीले सही समयमा ठीक फैसला लिन नसक्नुको मुख्य कारण पेट भोको हुनु

स्कटल्याण्डको डुन्डी यूनिभर्सिटीमा गरिएको एक अनुसन्धानले एउटा पुरानो उखानलाई सत्य साबित गरेको छ। नेपाल-भारतका ग्रामीण तथा पहाडी क्षेत्रमा चलनचल्तीमा रहेको उखान’भोको पेटले भजन हुन्न’ (भूखे भजन न होइ गोपाला) वैज्ञानिक शोधमा खरो साबित भएको छ। स्कटल्याण्डको डुन्डी यूनिभर्सिटीले गरेको शोधले ‘कार्यालयमा कर्मचारीले सही समयमा ठीक फैसला लिन नसक्नु र धैर्य गुमाउनुको कारण पेट भोको हुनु’ […]

दैनिक सेवन गर्नुहोस् अमला, यस्ता छन् फाइदा

दैनिक सेवन गर्नुहोस् अमला, यस्ता छन् फाइदा

काठमाडौँ – अमला एक प्रकारको अमिलो फ हो । यो सकै सिजनमा पाइदैन तर यसका अचुक फाइदाहरु हुन्छन् ।त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्ने अमलामा भिटामिन सी प्रसस्त पाइन्छ ।। भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ […]

डेङ्गु सङ्क्रमित भन्छन् – आत्मबल उच्च बनाउनुपर्छ डेङ्गुलाई जित्न सकिन्छ

डेङ्गु सङ्क्रमित भन्छन् – आत्मबल उच्च  बनाउनुपर्छ डेङ्गुलाई  जित्न सकिन्छ

चितवन । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताउनुभयो । […]

खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर

खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर

ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै […]