आजको विदेशी विनिमयदर

आजको विदेशी विनिमयदर

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ७१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ४५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको […]

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय […]

फेरी बढ्यो सुनचाँदीको भाउ

फेरी बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलाको ८ सय […]

राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी

राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् । अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म […]

कन्डम आयातमा ४ वर्षमै बाहिरियो ६६ करोड १४ लाख

कन्डम आयातमा ४ वर्षमै बाहिरियो ६६ करोड १४ लाख

काठमाडौं– परिवार नियोजको अस्थायी साधनमध्ये सबैभन्दा बढी प्रयोगमा आउने साधन कन्डम हो। नेपालले ४ वर्षमै कन्डम आयातमा ६६ करोड १४ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ। त्यसमा पनि सबैभन्दा बढी भूकम्प आएपछि आर्थिक वर्ष २०७२/७३ मा बढी कन्डम आयात भएको छ। भन्सार विभागमा अनुसार आव २०७२/७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ […]

२० दिन अगाडी नै दशैंका लागि नयाँ नोट दिने राष्ट्र बैंकको तयारी

२० दिन अगाडी नै दशैंका लागि नयाँ नोट दिने राष्ट्र बैंकको तयारी

कठमाडौं– यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । यद्यपि, कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने नर्णिय भने हुन बाँकी रहेको उनले […]

नेपाली बजारमा सुनको मूल्य स्थिर

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ। चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु […]

सुनको भाउ घट्यो !

सुनको भाउ घट्यो !

१० भदौ, काठमाडौं । निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी […]

दिन दिनै सुनको मूल्यले नयाँ रेकर्ड राख्दै

दिन दिनै सुनको मूल्यले नयाँ रेकर्ड राख्दै

काठमाडौँ, पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा सोमबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाला सुनको मूल्यमा प्रतितोला एक हजारले वृद्धि भई ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला […]