५ खर्ब बराबरका नोट राष्ट्र बैंकले जलायो

५ खर्ब बराबरका नोट राष्ट्र बैंकले जलायो

काठमाडौं–नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र […]

अब नोट फोहोर गर्नेलाई कारबाही : राष्ट्र बैङ्क

अब नोट फोहोर गर्नेलाई कारबाही : राष्ट्र बैङ्क

नोटको प्रयोग हरेक समय हुन्छ । विशेष गरेर दसैँमा सर्वसाधारणका लागि नेपाल राष्ट्र बैङ्कले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि यही असोज १० देखि १७ गतेसम्म नोट सटहीको सुविधा राष्ट्र बैङ्कले दिएको छ । यसअघि नयाँ नोट मात्र सटही गर्ने केन्द्रीय बैङ्कले यस पटक नयाँ तथा सुकिला नोटको सटही गर्दैछ । […]

बजारमा आयो सयको नयाँ नोट

बजारमा आयो सयको नयाँ नोट

नेपाल राष्ट्र बैंकले आज असोज ७ गतेदेखि सय रुपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ […]

कति छ आज नेपाली बजारमा सुनको मूल्य

कति छ आज नेपाली बजारमा सुनको मूल्य

असोज ६, २०७६ काठमाडौंः सोमबार चाँदीको मूल्य बढेको छ। तर, सुनको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी ८७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार र आइतबार चाँदी प्रतितोला ८६० मा कारोबार भएको थियो। त्यसैगरी शुक्रबार, आइतबार र सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै‚ तेजाबी सुन […]

दशैँमा एक जनाले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाउने

दशैँमा एक जनाले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाउने

काठमाण्डौ – यस पटकको दशैँमा एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै सुकिला तथा नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सूचना निकालेर असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने जनाएको छ । एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले […]

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्नुहोस् : अर्थमन्त्री

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्नुहोस् :  अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराउनु भयो । आफूले नीति, निर्माणको तहमा २५-३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन्?भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उहाँको […]

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा घट्यो सुनको मूल्य

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार तोलामा ६ सय रुपैयाँले सस्तो हुँदै ७० हजार ७ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुनपनि तोलामा ६ सयले सस्तिदै प्रतितोला ७० हजार ४ सय रुपैयाँमा किनबेच भईरहेको छ । […]

३१ वर्षीय रस्मी पन्त जो प्रभु बैंकको एचआर हेड पद पुगेकी छिन्

३१ वर्षीय रस्मी पन्त जो प्रभु बैंकको एचआर हेड पद पुगेकी छिन्

जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ । युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् […]

आज पनि घट्ने सुनको मूल्य

आज पनि घट्ने सुनको मूल्य

भदौ २९ – सुनको मूल्यको नेपाली बजारमा आकास छोईरहँदा एक सातादेखि सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ४ सय घटेको छ । आज आइतबार प्रतितोला सुनको मूल्य ७० हजार २ सय कायम भएको छ । एकसातामा सुनको मूल्य १५ सयले घटेको छ। यसैगरी चाँदीको मूल्य प्रतितोला ३० […]

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो समय दिनहुँजसो सुनको मूल्यमा उतारचढाव आइरहेको छ । सुक्रवार नेपाली बजारमा सुनको मुल्य २ सयले घटेको छ। बिहीबार सुन तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ सयले घटेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने स्थिर छ। आज […]