आज कति छ नेपाली बजारमा सुन भाउ ?

आज कति छ नेपाली बजारमा सुन भाउ ?

गत हप्तादेखी निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज बढेको छ । मंगलबार तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर ६९ हजार ८ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ६९ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदी […]

आजबाट दशैँको लागि नयाँ नोट पाईने

आजबाट दशैँको लागि नयाँ नोट पाईने

नेपाल राष्ट्र बैंकले आज असोज १० गते देखि दशैँको लागि नयाँ नोट सटही गर्न लागेको छ । राष्ट्र बैंकले देशका विभिन्न स्थानबाट नोट सतहीको ब्यबस्था मिलाएको छ । बैंकका अनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० को एक एक पाकेट गरि कुल १८ हजार ५ सयको नोट साट्न सक्ने छ । त्यो भन्दा […]

यस्तो छ १०० को नोट नयाँ

यस्तो छ  १०० को नोट नयाँ

काठमाडौँ / नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट निकालेको छ । आकार, प्रकार र रङ पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बैंकले १०० को नयाँ नोट बजारमा पठाएको हो। राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड […]

कति छ आज नेपाली बजारमा सुनको मूल्य

कति छ आज नेपाली बजारमा सुनको मूल्य

काठमाडौंः केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघले बुधबार प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ। संघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम गरिएको छ। यसैगरी तेजाबीको मूल्य प्रतितोला सुन ७१ हजार ७०० रुपैयाँ छ। यस्तै‚ चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको […]

५ खर्ब बराबरका नोट राष्ट्र बैंकले जलायो

५ खर्ब बराबरका नोट राष्ट्र बैंकले जलायो

काठमाडौं–नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र […]

अब नोट फोहोर गर्नेलाई कारबाही : राष्ट्र बैङ्क

अब नोट फोहोर गर्नेलाई कारबाही : राष्ट्र बैङ्क

नोटको प्रयोग हरेक समय हुन्छ । विशेष गरेर दसैँमा सर्वसाधारणका लागि नेपाल राष्ट्र बैङ्कले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि यही असोज १० देखि १७ गतेसम्म नोट सटहीको सुविधा राष्ट्र बैङ्कले दिएको छ । यसअघि नयाँ नोट मात्र सटही गर्ने केन्द्रीय बैङ्कले यस पटक नयाँ तथा सुकिला नोटको सटही गर्दैछ । […]

बजारमा आयो सयको नयाँ नोट

बजारमा आयो सयको नयाँ नोट

नेपाल राष्ट्र बैंकले आज असोज ७ गतेदेखि सय रुपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ […]

कति छ आज नेपाली बजारमा सुनको मूल्य

कति छ आज नेपाली बजारमा सुनको मूल्य

असोज ६, २०७६ काठमाडौंः सोमबार चाँदीको मूल्य बढेको छ। तर, सुनको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी ८७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार र आइतबार चाँदी प्रतितोला ८६० मा कारोबार भएको थियो। त्यसैगरी शुक्रबार, आइतबार र सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै‚ तेजाबी सुन […]

दशैँमा एक जनाले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाउने

दशैँमा एक जनाले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाउने

काठमाण्डौ – यस पटकको दशैँमा एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै सुकिला तथा नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सूचना निकालेर असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने जनाएको छ । एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले […]

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्नुहोस् : अर्थमन्त्री

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्नुहोस् :  अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराउनु भयो । आफूले नीति, निर्माणको तहमा २५-३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन्?भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उहाँको […]