यी हुन् पशुपतिका आरती गायक

यी हुन् पशुपतिका आरती गायक

गायक राजन खतिवडा धार्मिक परिवेशमा हुर्किए । सोही पृष्ठभूमिका कारण हुन सक्छ, उनी सात वर्षयता पशुपति आर्यघाटमा आरती गाइरहेका भेटिन्छन् । इलाममा जन्मेका राजनका बाबु गाउँमा पुरोहित थिए । राजनलाई पनि उनी धर्मकर्ममै लगाउन चाहन्थे । पक्षघातका कारण १३ वर्षअघि बाबुको मृत्यु भयो । उनकै सपना पूरा गर्न राजनले पनि आरती गायनतिर आफूलाई लगाए । वैदिक मन्त्रोच्चारणबाट सुरु हुने आरती कार्यक्रममा […]

साम्राज्ञीको गाउँले चरित्र

साम्राज्ञीको गाउँले चरित्र

काठमाण्डौं । अशोक शर्माद्वारा निर्देशित चलचित्र रातो टीका निधारमा आज (शुक्रबार) बाट प्रर्दशनमा छ । चलचित्रमा अशोकपुत्र अंकित र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । अशोक शर्माको लेखन तथा निर्देशन रहेको दशैं विशेष चलचित्र रातो टीका निधारमा दर्शकले रुचाउलान ? भन्ने निकै ठूलो चिन्ता छ । चिन्ता यो कारण पनि छ कि ? चलचित्रकी […]

चार महिनाअघि विवाह गरेकी नायिका बिनिता बराल गर्भवती

चार महिनाअघि विवाह गरेकी नायिका बिनिता बराल गर्भवती

करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’ बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् । फिल्मी […]

भारतका चर्चित कमेडियन वेणु माधवको निधन !

भारतका  चर्चित कमेडियन वेणु माधवको निधन !

एजेन्सी। दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । स्थानीय टिभी च्यानल स्टार मांका अनुसार आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उनले अन्तिम सास लिएका हुन् । उनका परिवार र डाक्टरले यो खबरको पुष्टि गरेको भारतीय मिडिया अमर उजालाले लेखेको छ । सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । वेणुलाई […]

सलमानसँग मेरो कुनै दुश्मनी छैन : प्रियंका

सलमानसँग मेरो  कुनै दुश्मनी छैन : प्रियंका

नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’को लागि सुरुमा नायिका प्रियंका चोपडा पक्का भएकी थिइन् । तर, समय नमिलेपछि प्रियंकाले उक्त चलचित्रमा काम गरिनन् र नायिका कट्रिना कैफले चलचित्रमा काम गरिन् । यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए । सुटिङ सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रियंकाले […]

चलचित्र ‘हाउसफुल ४’को फस्टलुक सार्वजनिक

चलचित्र ‘हाउसफुल ४’को फस्टलुक  सार्वजनिक

तिहारमा रिलिज हुन लागेको चलचित्र ‘हाउसफुल ४’को निर्माणपक्षले बल्ल प्रचार सुरु गरेको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरुवात गरिएको हो । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई फिचरिङ गरिएको छ । चलचित्रको निर्माणपक्षले हरेक घन्टा एउटा पोष्टर सार्वजनिक गर्ने बताएको छ । यसअघिका तिन वटै सिरिज निकै नै सफल मानिएकाले पनि ‘हाउसफुल ४’ […]

फोटोग्राफरमाथि भड्किए सलमान खान (भिडियोसहित)

फोटोग्राफरमाथि भड्किए सलमान खान (भिडियोसहित)

विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरसँग बहस गरिरहेको देखिएका छन् । भिडियोमा उनले फोटोग्राफरलाई निकै रिसाएर भनेका छन्, ‘यदि मसँग समस्या छ भने, […]

अनमोल केसीले साइन गरे नयाँ फिल्म

अनमोल केसीले साइन गरे नयाँ फिल्म

चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका नायक अनमोल केसीले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । साप्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘धुपौरो’मा नायक अनमोल केसी फाइनल भएका छन् । निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ । जसमा, नायक केसीको नाम मात्र उल्लेख छ । चलचित्रका निर्देशक भुटियाले अनलाइनखबरसँग भने–‘हो, हामीले अनमोललाई […]

ऋतिक रोशनसँग विवाह गर्दै नायिका सोनाक्षी

ऋतिक रोशनसँग विवाह गर्दै नायिका सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षीले आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाह रहेको बताएकी छन् । लाइफ स्टाइल म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन् । ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने म्याग्जिनको जिज्ञासामा उनले भनिन्, ‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले […]

हाम्रो चलचित्रले सफलता पाउनु के अपराध हो : दिपाश्री निरौला

हाम्रो चलचित्रले सफलता पाउनु के अपराध हो : दिपाश्री निरौला

हास्य अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो चलचित्रले दुर्लभ सफलता पाएकोलाई अपराध भन्ने त ? भनेर प्रश्न गरेकी छिन् । आइतबार बिहानै आफ्नो आधिकारिक फेसबुक पेजमा स्टेटस लेखेर उनले ‘आज म लेख्दैछु’ भनेर लामो स्टेटस लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘हाम्रो समूह विगत लामो समयदेखि नेपाली चलचित्र र संगीतको पक्षमा काम गर्दै आइरहेको छ […]