ब्यारे क भित्रै गो’ ली च ‘ल्यो, छ प्र’ह’ रीको मृ’ त्यु

ब्यारे क भित्रै गो’ ली च ‘ल्यो, छ प्र’ह’ रीको मृ’ त्यु

छत्तिसगढ । छत्तिसगढस्थित नारायनपुर जिल्लाको काडेनार क्याम्पमा गोली प्रहार हुँदा छजना इन्डो-तिब्बतियन सीमा प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान आपसमा विवाद हुँदा एक प्रहरीले क्याम्पभित्रै गोली चलाएका थिए । विवाद के थियो भन्‍ने कारण भने स्पष्ट भइसकेको छैन । उक्त दुईजनाको घाइते भएका छन् । बस्टर रेन्जका प्रहरी इन्सपेक्टर जनरल सुन्दरराज पीले समाचार एजेन्सी […]

वैदेशिक रोजगारीमा ४ महिनामै २ सय ५० ले गुमाए ज्यान

वैदेशिक रोजगारीमा ४ महिनामै २ सय ५० ले गुमाए ज्यान

काठमाडौं । अहिले धेरै युवाको रोजाई वैदेशिक रोजगारी रहेको छ । लाखौं ऋण काढेर, आफन्त मात्र होइन देशै छोडेर जानुपर्ने अवस्था कसैको रहर नभई बाध्यता हो । वैदेशिक रोजगारीमा गएका युवाकै पसिनाबाट देश धानिएको छ । उनीहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र थेगिएको छ । मुलुकको अर्थतन्त्र धान्ने युवा विदेशमा सुरक्षित छैनन् भन्ने तथ्यलाई पछिल्लो चार महिनामा […]

दुबईमा चौधरी ग्रुपको नयाँ ताज होटल सञ्चालन

दुबईमा चौधरी ग्रुपको नयाँ ताज होटल सञ्चालन

मंसिर -अर्बपति ब्यापारी बिनोद चौधरीको चौधरी ग्रुपले दुबईमा बुधबारदेखि नयाँ ताज होटल सञ्चालनमा ल्याएको छ ।दुबईको जुमेराह लेक्स टावरमा अवस्थित यो होटल लोकेसनका हिसाबले असाध्यै उत्कृष्ट र आकर्षक रहेको गत महिना बिजनेस ट्राभलरले गरेको रिभ्यूमा छ। दुबईस्थित जुमेराह लेक्स टावर्स ८० वटा टावरहरुको भब्य संरचना हो जहाँ तीनवटा कृत्रिम तालहरु बनाइएका छन्। कृत्रिम तीनवटा तालहरुको […]

नेपालीलाई जापान प्रवेशमा रोक

नेपालीलाई जापान प्रवेशमा रोक

काठमाडौं : जापानको ओसाकास्थित अध्यागमन कार्यालयले तीन नेपालीलाई जापान प्रवेशमा रोक लगाएको छ। यात्रा शंकास्पद देखिएको भन्दै कान्साई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकारीले उनीहरूलाई काठमाडौं फिर्ता पठाएका हुन्। जापान प्रवेश नपाएकामा सिन्धुपाल्चोकका रामकुमार जीसी, काठमाडौंका सुदीप पुडासैनी र ललितपुरका नारायणप्रसाद गौतम छन्। उनीहरू नेपाल एयरलाइन्सको विमानबाट जापान घुम्न हिँडेका थिए। एयरलाइन्सका अधिकारीले तीनै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

दक्षिण कोरियामा कामदारको माग घट्यो, नेपाललाई ठुलो झट्का

दक्षिण कोरियामा कामदारको माग घट्यो, नेपाललाई ठुलो झट्का

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियामा देखिएको औद्योगिक मन्दीको असर नेपालमा पनि परेको छ । कोरियाको निर्यातमा आएको ह्रासका कारण औद्योगिक क्षमता कमजोर हुँदै गएको छ भने सोही कारण नेपाली कामदारको माग पनि कम हुँदै गएको छ । सन् २००८ देखि शुरू गरिएको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाले नेपाली […]

माग अनुसार नेपालको तरकारी यूएई र कतारमा पठाउन सकिएन

माग अनुसार नेपालको तरकारी यूएई र कतारमा पठाउन सकिएन

काठमाडाैं, १३ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र अभावका कारण मागअनुसार पठाउन […]

नेपाली विद्यार्थीको भारतमा मृ’त्यु

नेपाली विद्यार्थीको भारतमा  मृ’त्यु

सप्तरी : भारतको पञ्‍जावस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरवाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँको अन्दाजी १८ वर्षीय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत एकजना नेपाली विद्यार्थीले अन्नपूर्णलाई जानकारी दिएका छन्।विद्यार्थीका अनुसार मृत भनिएका हेमन्त बुधबार बेलुका ९ बजेदेखि युनिभर्सिटी परिसरमा देखिएका थिएनन्। नाम नखुलाउने शर्तमा एकजना नेपाली विद्यार्थीले […]

भोजपुरका एक नेपालीको कोरियामा ज्यान गयो

भोजपुरका एक नेपालीको कोरियामा ज्यान गयो

भोेजपुर – भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उहाँका काका धनकुमार राईले जानकारी दिनुभयो । परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो । पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी […]

पोर्चुगलमा नेपालीको बिजोक, सडकमा बित्छन् रातहरु

पोर्चुगलमा नेपालीको बिजोक, सडकमा बित्छन् रातहरु

लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् । […]

नेपाली चेली कञ्चन अमात्य अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’बाट सम्मानित

नेपाली चेली कञ्चन अमात्य अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’बाट सम्मानित

काठमाडौं । जिवनस्तर परिवर्तनका लागि नविनताको सुत्रपात गर्ने नेपाली चेली कञ्चन अमात्य अमेरिकाको प्रतिष्ठित एन्ड्रयु राइस अवार्डबाट सम्मानित भएकी छिन् । कञ्चनलाई वाशिंगटन डिसीस्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा उक्त सम्मान प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व एवं नवीन पद्धतिको भूमिका निर्वाहका लागि उनलाई सो अवार्डसहित सम्मान गरिएको जनाइएको छ । कञ्चन यसअघिपनि विश्वको ३० […]