दुवै खुट्टा नभएकी सुभद्रालाइ श्रीमानले सडकमा छाडेर अलपत्र पारे

महिला हिंसा पछिल्लो समय झन् बढ्न थालेको छ।अझ अपाङ्ग महिलामाथि पुरुषको दृष्टिकोण निकै खराब छ हो त्यस्तै पिडामा आफ्नो जीवन चलाउदै आएकी सुभद्राको कहानीले यो समय सबैलाई रूहाउने गरेको छ। श्रीमानले अलपत्र पारेर छाडेपछि घर न घाटकि भएकी सुभद्राको पिडा देखेर सबै चिन्तित छन।केहि बर्ष अगाडी उनको श्रीमानले छाडेपछि उनको बिचल्ली भएको थियो।दुवै खुट्टा गुमाएकी सुभद्राको अबस्थालाई लिएर धेरैले चिन्ता बेक्त गरे तर उनलाई खासै सहयोग भने आएन।

सुभद्राको अबस्थालाई सहयोगको रुपमा यो समय फेरी देश विदेशबाट आसा गरेकी छिन।सहयोग खासै नआएपछि पनि उनि अझ दुखित भएकी छिन।मिडियाले पनि भिडियो लिने तर सहयोग नगरेको उनको भनाई छ।उनको श्रीमानले त्यस्तै हालतमा सडकमा छाडेपछि उनि मिडियामा आएकी हुन्।अहिले उनको छोरा पनि श्रीमान संगै छ।छोरालाई आफ्नो बनाउन उनले हर दिन रात रोइ कराई गरिरहेको र पनि अहिले सम्म उनले अधिकार नपाउदा दुखित छिन।हेरौ उनि संग गरिएको यो मन रूहाउने कुराकानी :

प्रतिक्रिया दिनुहोस्